२ इतिहास 4:20 - पवित्र बाइबल20 सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 कञ्चन सुनका सामदानहरू, जसका बत्तीहरू विधिपूर्वक भित्री पवित्रस्थानमा बालिन्थे, See the chapterसरल नेपाली पवित्र बाइबल20 विधिअनुसार महा-पवित्रस्थानको सामुन्नेमा जलाइने निखुर सुनका सामदान र पानसहरू, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तोकिएअनुसार भित्री पवित्रस्थानको सामु बाल्नलाई बत्तीहरूसहित निखुर सुनका सामदानहरू; See the chapter |