२ इतिहास 36:9 - पवित्र बाइबल9 यहोयाकीन अठाह्र बर्ष उमेरको हुँदा तिनी यहूदाका राजा भए। तिनी तीन महीना दशदिनसम्म यरूशलेममा राजा रहे। यहोयाकीनले परमप्रभुको विरूद्ध पाप गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 राजगद्दी आरोहण गर्दा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। See the chapterसरल नेपाली पवित्र बाइबल9 यहूदाका राजा हुँदा यहोयाकीन अठार वर्षका थिए र उनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे। उनले पनि परमप्रभुको विरुद्धमा पाप गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन शासन गरे। तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। See the chapter |