२ इतिहास 36:7 - पवित्र बाइबल7 नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 नबूकदनेसरले परमप्रभुको मन्दिरका कुनै-कुनै भाँड़ाहरू लगेर बेबिलोनमा तिनको आफ्नै मन्दिरमा राखे। See the chapterसरल नेपाली पवित्र बाइबल7 नबूकदनेसरले मन्दिरका केही धन-सम्पत्ति लगे र बेबिलोनमा आफ्नो महलमा राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 नबूकदनेसरले याहवेहको मन्दिरबाट पनि सामग्रीहरू लगे, र ती सामग्रीहरू बेबिलोनमा आफ्नो मन्दिरमा राखे। See the chapter |