२ इतिहास 36:4 - पवित्र बाइबल4 नेकोले यहोआहाजका भाइलाई यहूदा अनि यरूशलेमका नयाँ राजा हुन भनी चुने। यहोआहाजका भाइको नाउँ एल्याकीम थियो। तब नेकोले एल्याकीमलाई नयाँ नाउँ दिए। तिनले उसको नाउँ यहोयाकीम राखे। तर नेकोले यहोआहाजलाई मिश्र देश लगे। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए। उनले तिनको नाउँ यहोयाकीममा बदली गरे। तर नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे। See the chapterसरल नेपाली पवित्र बाइबल4 नेकोले यहोआहाजका भाइ एल्याकीमलाई यहूदाका राजा बनाए र उनको नाम यहोयाकीम बनाइदिए। यहोआहाजलाई नेकोले मिश्रमा लगे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 इजिप्टका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा बनाए। एल्याकीमको नाम बदली गरेर यहोयाकीम राखे। तर फारो नेकोले एल्याकीमका दाजु यहोआहाजलाई लिएर इजिप्टमा गए। See the chapter |