२ इतिहास 36:2 - पवित्र बाइबल2 यहोआहाज तेईस बर्षका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा तीन महीनासम्म राजा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 राजगद्दी आरोहण गर्दा तिनी तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। See the chapterसरल नेपाली पवित्र बाइबल2 यहूदाका राजा हुँदा यहोआहाज तेईस वर्षका थिए र उनले यरूशलेममा तीन महिना राज्य गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। See the chapter |