Online Bible

- Advertisements -




२ इतिहास 36:19 - पवित्र बाइबल

19 नबूकदनेस्सर अनि तिनका सेनाले परमेश्वरको मन्दिर जलाई दिए। तिनीहरूले यरूशलेमको पर्खालहरू भत्काए अनि राजाको महल अनि उसका अधिकरीहरूका भवनहरू जलाईदिए। तिनीहरूले यरूशलेमको प्रत्येक बहूमुल्य चीजहरू लगे अथवा नष्ट गरिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 उनीहरूले परमप्रभुको मन्‍दिर जलाइदिए, र यरूशलेम सहरको पर्खाल भत्‍काइदिए। उनीहरूले सहरका सबै महलहरू जलाइदिए, अनि त्‍यहाँका सबै दामी-दामी सामानहरू सर्वनाश गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 उनले मन्‍दिर र सहर त्‍यसका सबै महलहरू र धन-सम्‍पत्तिसहित जलाइदिए र सहरका पर्खाल भत्‍काई ढालिदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरूले परमेश्‍वरको मन्दिर जलादिए, र यरूशलेमका पर्खालहरू भत्काइदिए। तिनीहरूले सबै महल र त्यहाँ भएका हरेक मूल्यवान् चीज जलाइदिए।

See the chapter Copy




२ इतिहास 36:19

Follow us:

Advertisements


Advertisements