Online Bible

- Advertisements -




२ इतिहास 36:16 - पवित्र बाइबल

16 तर परमेश्वरका मानिसहरूले परमेश्वरका अगमवक्ताहरूलाई हाँसोका पात्र बनाए। तिनीहरूले परमेश्वरका अगमवक्ताहरूका कुरा सुन्न अस्वीकार गरे। तिनीहरूले परमेश्वरका संन्देशहरूलाई तिरस्कार गरे। यसकारण परमेश्वर आफ्ना मानिसहरू प्रति क्रोधित हुनुभयो अनि त्यसलाई रोक्नका निम्ति केही थिएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्‍जेल तिनीहरूले उहाँका दूतहरूलाई हँस्‍सी-ठट्टा गर्न, उहाँका वचनहरूको निन्‍दा गर्न र उहाँका अगमवक्ताहरूको गिल्‍ला गर्न छोड़ेनन्‌। अनि त्‍यो शान्‍त हुनै सकेन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 तर तिनीहरूले परमेश्‍वरका सन्‍देशवाहकहरूको हाँसो उडाए, उहाँका वचनको वास्‍ता गरेनन् र अगमवक्ताहरूमाथि हँस्‍सी-ठट्ठा गरे। अन्‍तमा आफ्‍ना प्रजाप्रति परमप्रभुको क्रोध यति ठूलो भयो कि त्‍यसबाट बाँच्‍ने केही उपाय रहेन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर तिनीहरूले उहाँका दूतहरूलाई हाँसो-ठट्टा गरे, उहाँका वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई गिल्‍ला गरे। यसकारण याहवेहको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो र त्यो शान्त हुनै सकेन।

See the chapter Copy




२ इतिहास 36:16

Follow us:

Advertisements


Advertisements