Online Bible

- Advertisements -




२ इतिहास 36:15 - पवित्र बाइबल

15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवक्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखीत हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 आफ्‍नो प्रजा र आफ्‍नो वासस्‍थानमाथि दया गर्नुभएको हुनाले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना दूतहरूद्वारा घरीघरी चेताउनी दिनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 परमप्रभु तिनीहरूका पिता-पुर्खाका परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई चेतावनी दिन अगमवक्ताहरूलाई पठाइरहनुभयो किनभने उहाँले तिनीहरू र मन्‍दिरलाई बचाउन चाहनुहुन्‍थ्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 आफ्नो जाति र आफ्नो वासस्थानप्रति टिठाउनुभएको कारण याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरी-घरी वचन पठाउनुभयो।

See the chapter Copy




२ इतिहास 36:15

Follow us:

Advertisements


Advertisements