Online Bible

- Advertisements -




२ इतिहास 36:14 - पवित्र बाइबल

14 पूजाहारीहरूका अगुवाहरू अनि यहूदाका मानिसहरूका प्रमुखहरूले पनि धेरै पापहरू गरे अनि परमप्रभु प्रति झन बढ्ता अविश्वसनीय बने। तिनीहरूले अन्य राष्ट्रहरूका नराम्रा उदाहरण अनुशरण गरे। ती अगुवाहरूले परमप्रभुको मन्दिरलाई अशुद्ध पारे। परमप्रभुले यरूशलेममा मन्दिरलाई पवित्र तुल्याउनु भएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 यसबाहेक अरू जातिहरूका सबै घिनलाग्‍दा कामहरू गरेर र परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्‍दिरलाई अपवित्र पारेर पूजाहारी र मानिसहरूका सबै नायकहरू झन्‌-झन्‌ विश्‍वासघाती भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसबाहेक यहूदाका अगुवा पूजाहारी र मानिसहरूले आफ्‍ना चारैपट्टिका जातिहरूले झैँ मूर्तिपूजा गरी तिनीहरूका पापी चालमा चले। त्‍यसरी तिनीहरूले परमप्रभु आफैंले पवित्र गर्नुभएको मन्‍दिरलाई अपवित्र बनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसबाहेक पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू झन्-झन् अविश्‍वासी भए। सबै जातिहरूका घिनलाग्दा रीतिहरूका पछि लागेर याहवेहले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अशुद्ध पारे।

See the chapter Copy




२ इतिहास 36:14

Follow us:

Advertisements


Advertisements