Online Bible

- Advertisements -




२ इतिहास 36:12 - पवित्र बाइबल

12 सिदकियाहले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वारा गरिएका चाहनु हुन्थ्यो। सिदकियाहले परमप्रभुको विरूद्ध पाप गरे। अगमवक्ता यर्मियाले परमप्रभुबाट प्राप्त भएका संन्देशहरू भने। तर सिदकियाहले स्वयंलाई विनम्र तुल्याएनन् अनि यर्मियाले भनेका कुराहरू पालन गरेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। परमेश्‍वरको वचन बोल्‍ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 उनले परमप्रभुको विरुद्धमा पाप गरे र नम्र भई यर्मिया अगमवक्ताको कुरा सुनेनन्। यर्मियाले परमप्रभुको वचन सुनाउँथे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे, र याहवेहको वचन बोल्ने अगमवक्ता यर्मियाको अगि आफूलाई विनम्र तुल्याएनन्।

See the chapter Copy




२ इतिहास 36:12

Follow us:

Advertisements


Advertisements