२ इतिहास 36:1 - पवित्र बाइबल1 यहूदाका मानिसहरूले यहोआहाजलाई यरूशलेममा नयाँ राजा हुनका लागि चुने। यहोआहाज योशियाहका छोरा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर यरूशलेममा तिनका पिताको सट्टामा राजा तुल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल1 यहूदाका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई चुने र यरूशलेममा राजा अभिषेक गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको ठाउँमा तिनलाई यरूशलेममा राजा बनाए। See the chapter |