Online Bible

- Advertisements -




२ इतिहास 35:7 - पवित्र बाइबल

7 योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेंडा र बाख्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 योशियाहले निस्‍तार-चाड़को निम्‍ति त्‍यहाँ उपस्‍थित भएका सर्वसाधारणका लागि तीन हजार साँढ़े र तीस हजार भेड़ाबाख्रा दान दिए। यी सबै राजाले आफ्‍नै आमदानीबाट दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 निस्‍तार-चाडमा मानिसहरूले चलाऊन् भनी योशियाह राजाले आफ्‍ना गोठ र बगालबाट तीस हजार भेडा, थुमा र बाख्राका पाठाहरू र तीन हजार साँढेहरू दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 योशियाहले त्यहाँ भएका सबै साधारण मानिसहरूका निम्ति निस्तार चाड बलिदानको लागि तीस हजार भेडाबाख्राहरू र तीन हजार पशुहरू सबै राजाकै सम्पत्तिबाट प्रबन्ध गरिदिए।

See the chapter Copy




२ इतिहास 35:7

Follow us:

Advertisements


Advertisements