२ इतिहास 35:26 - पवित्र बाइबल26-27 योशियाहले तिनी राजा हुँदा आफ्नो शासनकालको शुरू देखि अन्त सम्म गरेका सबै अन्य कुराहरू इस्राएल अनि यहूदाका राजाहरूको इतिहास नाउँको पुस्तकमा लेखिएका छन्। त्यो पुस्तकले परमप्रभु प्रति तिनको भक्ति अनि तिनले परमप्रभुको व्यवस्था कसरी पालन गरे सो देखाउँदछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 योशियाहको राजकालका अरू घटनाहरू, अनि परमप्रभुको व्यवस्थामा लेखिएअनुसार See the chapterसरल नेपाली पवित्र बाइबल26 योशियाहले गरेका सबै काम अथवा परमप्रभुप्रति उनको भक्ति व्यवस्था पालन See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 योशियाहको शासनकालका अरू घटनाहरू र याहवेहको व्यवस्थामा लेखिएअनुसार तिनका भक्तिका कामहरू, See the chapter |