Online Bible

- Advertisements -




२ इतिहास 35:2 - पवित्र बाइबल

2 योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले पूजाहारीहरूलाई आ-आफ्‍नो काममा नियुक्त गरिदिए, अनि परमप्रभुका मन्‍दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्‍साहन दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 उनले पूजाहारीहरूलाई मन्‍दिरमा गर्नुपर्ने विभिन्‍न काममा खटाए र ती काम राम्ररी गर्ने उत्‍साह दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले पुजारीहरूलाई तिनीहरूका काममा नियुक्त गरे, र तिनीहरूलाई याहवेहको मन्दिरको सेवामा उत्साहित तुल्याए।

See the chapter Copy




२ इतिहास 35:2

Follow us:

Advertisements


Advertisements