२ इतिहास 35:18 - पवित्र बाइबल18 निस्तार चाड, अगमवक्ता शमूएलको समय देखि यता यस्तो प्रकारले इस्राएलमा मनाइएको थिएन। इस्राएलका कुनै पनि राजाहरूले यो जस्तो निस्तार चाड कहिले मनाएका थिएनन्। राजा योशियाह, पूजाहारीहरू, लेवीहरू अनि यहूदा र इस्राएलका मानिसहरूले जो त्यहाँ थिए यरूशलेमका सबै मानिसहरू साथ अत्यन्त विशेष रूपले निस्तार चाड मनाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 शमूएल अगमवक्ताको समयदेखि यसो यस प्रकारले निस्तार-चाड़ इस्राएलमा कहिल्यै मनाइएको थिएन। पूजाहारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैँ इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड़ मानेका थिएनन्। See the chapterसरल नेपाली पवित्र बाइबल18 शमूएल अगमवक्ताको समयपछि यतिञ्जेलसम्म यस प्रकारले निस्तार-चाड मनाइएको थिएन। योशियाह राजा, पूजाहारी र लेवीहरू, यहूदा, इस्राएल र यरूशलेमका मानिसहरूले See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अगमवक्ता शमूएलको समयदेखि उसो इस्राएलमा यस्तो किसिमको निस्तार चाड मनाइएको थिएन। योशियाहले पुजारी, लेवी र यरूशलेमका मानिसहरूसित निस्तार चाड मनाएझैँ सबै यहूदा र इस्राएलका कुनै राजाले पनि कहिल्यै मनाएका थिएनन्। See the chapter |