Online Bible

- Advertisements -




२ इतिहास 35:13 - पवित्र बाइबल

13 लेवीहरूले निस्तार चाडका बलिहरूलाई तिनीहरूलाई आदेश गरिएको प्रकारले आगोमा पोले। अनि तिनीहरूले पवित्र भेटीहरूलाई भाँडा, कित्ली अनि तावाहरूमा उमाले। तब तिनीहरूले चाँडो गरी मासु मानिसहरूलाई दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरूले विधिअनुसार निस्‍तारका पशुको मासु आगोमा पोले, र पवित्र भेटीचाहिँ खड्‌कुँला, तसला र कराहीमा उसिने, अनि ती सबै मानिसहरूलाई चाँड़ो-चाँड़ो गरी बाँड़े।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 लेवीहरूले निस्‍तारका बलिहरू नियमअनुसार आगोमा पोले र पवित्र भेटीहरू भाँडा, कराई र ताई, ताप्‍केमा उसिने, मासुचाहिँ छिटो-छिटो गरी मानिसहरूलाई भाग लाइदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूले निस्तारका पशुहरूलाई विधिअनुसार आगोमा पोले; र पवित्र भेटीहरूलाई भाँडाहरू, कराहीहरू, ताप्केहरूमा उमाले र सबै मानिसहरूलाई छिटो-छिटो गरी दिए।

See the chapter Copy




२ इतिहास 35:13

Follow us:

Advertisements


Advertisements