Online Bible

- Advertisements -




२ इतिहास 35:11 - पवित्र बाइबल

11 निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 तब तिनीहरूले निस्‍तार-चाड़का थुमाहरू मारे, अनि पूजाहारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले चाहिँ ती पशुहरूका छाला काढ़े।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 भेडा र बाख्राहरू मारिसकेपछि लेवीहरूले तिनका छाला काडे र पूजाहारीहरूले रगत वेदीमा छर्के।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 निस्तारका थुमाहरू मारिए; अनि पुजारीहरूले तिनीहरूलाई दिइएको रगत वेदीमा छर्के, र लेवीहरूले पशुहरूका छाला काढे।

See the chapter Copy




२ इतिहास 35:11

Follow us:

Advertisements


Advertisements