Online Bible

- Advertisements -




२ इतिहास 35:10 - पवित्र बाइबल

10 निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 सेवाको बन्‍दोबस्‍त भइसकिएपछि पूजाहारीहरू आ-आफ्‍नो स्‍थानमा अनि लेवीहरूचाहिँ आ-आफ्‍नो दलअनुसार राजाको हुकुमबमोजिम खड़ा भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 निस्‍तार-चाडको निम्‍ति सबै कुराको तयारी भइसकेपछि राजाका आज्ञाअनुसार पूजाहारी र लेवीहरू आ-आफ्‍ना ठाउँमा बसे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसरी सेवा आयोजन गरियो; अनि राजाले हुकुम गरेझैँ पुजारीहरू दल-दलमा रहेका लेवीहरूसित खडा भए।

See the chapter Copy




२ इतिहास 35:10

Follow us:

Advertisements


Advertisements