२ इतिहास 34:7 - पवित्र बाइबल7 योशियाहले वेदीहरू अनि अशेरा स्तम्भहरू भत्काइदिए। तिनले मूर्तिहरूलाई धूलो पीठो पारिदिए। तिनले इस्राएल देश भरि बाल पूजाका निम्ति प्रयोग गरिएका धूप वेदीहरू भत्काई दिए। त्यसपछि योशियाह यरूशलेम फर्केर गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 अनि ढालेर बनाएका मूर्तिहरूलाई तिनले धूलोपीठो पारिदिए। इस्राएलको देशभरि नै भएका धूप-वेदीहरूलाई तिनले नाश गरे। त्यसपछि तिनी यरूशलेममा फर्के। See the chapterसरल नेपाली पवित्र बाइबल7 उत्तरी राज्यका सम्पूर्ण इलाकामा उनले अशेरा देवीका मूर्ति र वेदीहरू भत्काएर धुलो-पीठो पारे र धूप वेदीहरू टुक्रा-टुक्रा पारिदिए। त्यसपछि उनी यरूशलेममा फर्के। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले ती मूर्तिहरूलाई टुक्रा-टुक्रा पारेर धुलोपिठो पारिदिए; अनि इस्राएलभरि भएका सबै धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारिदिए। तब तिनी यरूशलेममा फर्के। See the chapter |