२ इतिहास 34:5 - पवित्र बाइबल5 योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाले यहूदा अनि यरूशलेमलाई शुद्ध पारे। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिनले तिनका पूजाहारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा जलाइदिए, र यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे। See the chapterसरल नेपाली पवित्र बाइबल5 उनले मूर्तिपूजा गर्ने पूजाहारीहरूका हड्डीहरू तिनीहरूले नै पूजा गर्ने वेदीहरूमा जलाइदिए। यी सबै गरेर उनले यहूदा र यरूशलेमलाई विधिअनुसार फेरि शुद्ध बनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले पुजारीहरूका हाडहरू तिनीहरूका वेदीहरूमाथि जलाइदिए। यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध गरे। See the chapter |