Online Bible

- Advertisements -




२ इतिहास 34:29 - पवित्र बाइबल

29 तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 त्‍यसपछि राजाले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला हुन भनी बोलाइपठाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 योशियाह राजाले यहूदा र यरूशलेमका सबै अगुवाहरूलाई बोलाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए।

See the chapter Copy




२ इतिहास 34:29

Follow us:

Advertisements


Advertisements