२ इतिहास 34:26 - पवित्र बाइबल26 “‘तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 परमप्रभुलाई सोधपूछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यही भन्नुहुन्छ: See the chapterसरल नेपाली पवित्र बाइबल26 राजा आफैंलाई चाहिँ म परमप्रभु इस्राएलका परमेश्वर यसो भन्छु: ‘तैँले यस पुस्तकमा लेखिएका कुरा सुनिस् See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 याहवेहसित सल्लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: See the chapter |