२ इतिहास 34:19 - पवित्र बाइबल19 जब राजा योशियाहले पढिएको व्यवस्थाका शब्दहरू सुने, तिनले तिनका बस्त्रहरू च्याते। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुनेपछि आफ्ना लुगा च्याते। See the chapterसरल नेपाली पवित्र बाइबल19 राजाले त्यो पुस्तक पढेको सुने र आत्तिएर आफ्नो लुगा च्याते। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 व्यवस्थाका कुराहरू सुनेपछि राजाले आफ्नो वस्त्र च्याते। See the chapter |