Online Bible

- Advertisements -




२ इतिहास 34:14 - पवित्र बाइबल

14 लेवीहरूले त्यो धन बाहिर निकाले जो परमप्रभुको मन्दिरमा थियो। त्यस समयमा पूजाहारी हिल्कियाहले परमप्रभुको व्यवस्थाको पुस्तक पाए जो मोशाद्वारा दिइएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरूले परमप्रभुको मन्‍दिरमा ल्‍याएका रुपियाँपैसा निकाल्‍दा पूजाहारी हिल्‍कियाहले मोशाद्वारा दिएको परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक भेट्टाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 भण्‍डारबाट ती पैसा निकाल्‍दा हिल्‍कियाहले परमप्रभुको व्‍यवस्‍थाको पुस्‍तक भेट्टाए, जुन पुस्‍तक परमेश्‍वरले मोशालाई दिनुभएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब तिनीहरूले याहवेहको मन्दिरमा सङ्कलन गरिएको रकम बाहिर ल्याए, तब पुजारी हिल्कियाहले मोशाद्वारा दिइएको याहवेहको व्यवस्थाको पुस्तक भेट्टाए।

See the chapter Copy




२ इतिहास 34:14

Follow us:

Advertisements


Advertisements