Online Bible

- Advertisements -




२ इतिहास 34:1 - पवित्र बाइबल

1 योशियाह आठ बर्ष पुगेका थिए जब तिनी राजा भए। तिनी एकतीस बर्षसम्म यरूशलेममा राजा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 राजगद्दी आरोहण गर्दा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्‍य गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 योशियाह यहूदाका राजा हुँदा आठ वर्षका थिए र उनले एकतीस वर्ष यरूशलेममा राज्‍य गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे।

See the chapter Copy




२ इतिहास 34:1

Follow us:

Advertisements


Advertisements