२ इतिहास 33:25 - पवित्र बाइबल25 तर यहूदाका मानिसहरूले ती सबै सेवकहरूलाई मारिदिए जसले राजा आमोनको विरूद्ध षडयन्त्र रचेका थिए। त्यसपछि मानिसहरूले योशियाहलाई नयाँ राजा हुन चुने। योशियाह आमोनका छोरा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 तब देशका मानिसहरूले राजा अमोनको विरुद्धमा ती सबै षड्यन्त्र गर्नेहरूलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए। See the chapterसरल नेपाली पवित्र बाइबल25 यहूदाका मानिसहरूले आमोनका हत्याराहरूलाई मारे र उनका छोरा योशियाहलाई राजा बनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए। See the chapter |