Online Bible

- Advertisements -




२ इतिहास 33:20 - पवित्र बाइबल

20 यसरी मनश्शेको मृत्यु भयो अनि तिनका पुर्खाहरूसित गाडिए। मानिसहरूले मनश्शेलाई तिनको आफ्नै राज भवनमा गाडि दिए। आमोन मनश्शेका स्थानमा नयाँ राजा भए। आमोन मनश्शेका छोरा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 मनश्‍शे आफ्‍ना पित्रहरूसित सुते, र आफ्‍नो महलमा गाड़िए। तिनीपछि तिनका छोरा अमोन राजा भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 मनश्‍शे मरे र राजमहलमा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मनश्शे आफ्ना पिताहरूसित सुते; अनि तिनकै ठाउँमा गाडिए, र तिनीपछि तिनका छोरा आमोन राजा भए।

See the chapter Copy




२ इतिहास 33:20

Follow us:

Advertisements


Advertisements