२ इतिहास 33:18 - पवित्र बाइबल18 मनश्शेले गरेका अन्य कुराहरू, अनि तिनका परमेश्वरसित तिनका प्रार्थना अनि दर्शीहरूका वचनहरू जसले परमप्रभु इस्राएलका परमेश्वरबाट मनश्शेलाई दिएका वचनहरू यी सबै कुराहरू, इस्राएलका राजाहरूको अधिकारिक उल्लेख नाउँका पुस्तकमा लेखिएका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 मनश्शेको राजकालका अरू घटनाहरू, र तिनका परमेश्वरलाई चढ़ाएको तिनको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल18 मनश्शेले गरेका अरू सबै काम उनले आफ्ना परमेश्वरलाई चढाएका प्रार्थना र परमप्रभु इस्राएलका परमेश्वरका नाउँमा अगमवक्ताहरूले उनलाई भनेका वचनहरू इस्राएलका राजाहरूका इतिहासमा लेखिएका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मनश्शेको शासनकालका अरू घटनाहरू, तिनका परमेश्वरलाई तिनले चढाएको प्रार्थना र याहवेह इस्राएलका परमेश्वरको नाममा तिनलाई दर्शीहरूले भनेका कुराहरू इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्। See the chapter |