२ इतिहास 33:17 - पवित्र बाइबल17 मानिसहरूले उच्च-स्थानहरूमा बलिहरू चढाउन थाले, तर तिनीहरूका बलिहरू केवल परमप्रभु तिनीहरूका परमेश्वर निम्ति थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 तापनि मानिसहरूले डाँड़ाका थानहरूमा बलिदानहरू चढ़ाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्वरको निम्ति मात्रै चढ़ाए। See the chapterसरल नेपाली पवित्र बाइबल17 मानिसहरूले अन्य आराधना-स्थलहरूमा बलिदान चढाउन नछोडे पनि ती बलिदानहरू केवल परमप्रभुलाई मात्र चढाउँथे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तरै पनि मानिसहरूले देवस्थानहरूमा बलिदान चढाइरहे, तर याहवेह तिनीहरूका परमेश्वरका लागि मात्र चढाउँथे। See the chapter |