Online Bible

- Advertisements -




२ इतिहास 33:16 - पवित्र बाइबल

16 तब उसले परमप्रभुको वेदी स्थापना गरे अनि त्यसमा मेलबलि अनि धन्यवादका उपहारहरू अर्पण गरे। मनश्शेले यहूदाका सबै मानिसहरूका निम्ति परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नु भनी एक आदेश गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसपछि तिनले परमप्रभुको वेदी फेरि खड़ा गरेर त्‍यसमा मेलबलि र धन्‍यवाद बलि चढ़ाए, र यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभुको आराधना गरिने वेदी पनि उनले मरमत गरे र त्‍यसमाथि मेलबलि र धन्‍यवाद बलिहरू चढाए। परमप्रभु इस्राएलका परमेश्‍वरलाई पुज्‍न उनले यहूदाका सबै मानिसहरूलाई आज्ञा दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसपछि तिनले याहवेहको वेदीलाई पुनर्स्थापित गरे; अनि त्यसमाथि मेलबलि र धन्यवाद बलि चढाए, अनि यहूदालाई याहवेह इस्राएलका परमेश्‍वरको सेवा गर्नू भने।

See the chapter Copy




२ इतिहास 33:16

Follow us:

Advertisements


Advertisements