२ इतिहास 33:12 - पवित्र बाइबल12 जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 आफ्नो कष्टमा तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे, अनि आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ विनम्र भएर झुके। See the chapterसरल नेपाली पवित्र बाइबल12 कष्टमा परेर उनी नम्र भए, परमप्रभु आफ्ना परमेश्वरतिर फर्के र मद्दतको लागि उहाँलाई बिन्ती गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 आफ्नो विपत्तिमा याहवेह तिनका परमेश्वरको निगाह खोजे, र आफैँलाई तिनका पुर्खाहरूका परमेश्वरको सामु विनम्र तुल्याए। See the chapter |