Online Bible

- Advertisements -




२ इतिहास 33:11 - पवित्र बाइबल

11 यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 यसैकारण परमप्रभुले तिनीहरूका विरुद्धमा अश्‍शूरका राजाका सेनापतिहरू ल्‍याउनुभयो। उनीहरूले मनश्‍शेलाई पक्रे, तिनको नाकमा बल्‍छी लगाए, र तिनलाई काँसाका साङ्‌लाले बाँधेर बेबिलोनमा ल्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 यसर्थ परमप्रभुले अश्‍शूरी सेनालाई यहूदामाथि हमला गर्न दिनुभयो। तिनीहरूले मनश्‍शेलाई पक्रे, अँकुसे लाएर साङ्लाले बाँधे र बेबिलोनमा लगे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण याहवेहले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो, जसले मनश्शेलाई कैदी बनाए। तिनीहरूले तिनको नाकमा अङ्कुसे लगाइदिए, र तिनलाई काँसाका साङ्लाहरूले बाँधे; अनि तिनलाई बेबिलोनमा लगे।

See the chapter Copy




२ इतिहास 33:11

Follow us:

Advertisements


Advertisements