२ इतिहास 33:10 - पवित्र बाइबल10 परमप्रभुले मनश्शे अनि तिनका मानिसहरू सित कुरा-कानी गर्नु भयो, तर तिनीहरूले सुन्न अस्वीकार गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले वास्ता गरेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल10 परमप्रभुले मनश्शे र उनका प्रजालाई दिनुभएको चेतावनी तिनीहरूले सुनेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेह मनश्शे र तिनका मानिसहरूसित बोल्नुभयो, तर तिनीहरूले ध्यानै दिएनन्। See the chapter |