२ इतिहास 32:4 - पवित्र बाइबल4 धेरै मानिसहरू साथ आए अनि सबै जल-स्रोत अनि देशको मध्य भागबाट बग्ने खोलालाई बन्द गरिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले अधिक पानी पाउने छैन जब तिनी यहाँ आउँछन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले धेरै संख्यामा मानिसहरूलाई जम्मा गरेर देशबाट भएर बग्ने खोला र सबै मूलहरू थुनिदिए। तिनीहरूले यसो भने, “अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाऊन्?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मानिसहरूको एउटा ठूलो दल भेला भयो; अनि तिनीहरूले देशबाट भएर जाने सबै पानीका मुहानहरू थुनिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले आएर किन प्रशस्त पानी भेट्टाऊन्?” See the chapter |