Online Bible

- Advertisements -




२ इतिहास 32:29 - पवित्र बाइबल

29 हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेंडा अनि गाई बस्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 तिनले गाईबस्‍तुका धेरै बथान र भेड़ाबाख्राका धेरै बगालहरू पनि जम्‍मा गरे, किनभने परमेश्‍वरले साँच्‍ची नै तिनलाई धेरै धन-सम्‍पत्ति दिनुभएको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 यी सबैबाहेक परमेश्‍वरले उनलाई गाई-वस्‍तु, भेडाहरू र अरू यति धेरै धन दिनुभयो कि उनले धेरै सहरहरू बसाले।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनले नगरहरू निर्माण गरे, र धेरै संख्यामा बगाल र बथानहरू प्राप्‍त गरे; किनकि परमेश्‍वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो।

See the chapter Copy




२ इतिहास 32:29

Follow us:

Advertisements


Advertisements