Online Bible

- Advertisements -




२ इतिहास 32:27 - पवित्र बाइबल

27 हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 हिजकियाले धेरै धन-सम्‍पत्ति र मानमर्यादा पाएका थिए। तिनले आफ्‍ना सुन र चाँदी, बहुमूल्‍य पत्‍थर र मसलाहरू, ढालहरू र अरू दामी-दामी चीजहरूका निम्‍ति भण्‍डारहरू बनाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 हिजकिया राजा अति धनी भए र सबैले उनलाई आदर गर्थे। उनले आफ्‍ना सुन, चाँदी, बहुमूल्‍य रत्‍नहरू, मसला, दाल र अरू दामीदामी कुराहरू राख्‍न भण्‍डार कोठाहरू बनाउन लाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 हिजकियासित धेरै धनसम्पत्ति र सम्मान थियो; अनि तिनले आफ्ना चाँदी र सुनको निम्ति र आफ्ना बहुमूल्य पत्थरहरू, मसलाहरू, ढालहरू र सबै किसिमका बहुमूल्य चीजहरूको निम्ति भण्डारहरू बनाए।

See the chapter Copy




२ इतिहास 32:27

Follow us:

Advertisements


Advertisements