Online Bible

- Advertisements -




२ इतिहास 32:24 - पवित्र बाइबल

24 ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यसपछि हिजकिया सिकिस्‍त बिरामी भए, र तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले तिनलाई जवाफ दिएर एउटा चिन्‍ह दिनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 त्‍यस बेलातिरै हिजकिया राजा बिरामी भए र झण्‍डै मरे। उनले प्रार्थना गरे र तँ निको हुनेछस् भनी परमप्रभुले तिनलाई एउटा चिन्‍ह दिनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 ती दिनहरूमा हिजकिया बिरामी भएर मर्न लागे। तिनले याहवेहसित प्रार्थना गरे, र उहाँले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो।

See the chapter Copy




२ इतिहास 32:24

Follow us:

Advertisements


Advertisements