Online Bible

- Advertisements -




२ इतिहास 32:2 - पवित्र बाइबल

2 हिजकियाहले जान्दथे कि सनहेरीब यरूशलेममा यसलाई आक्रमण गर्न आएको हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 सनहेरीब आएका छन्‌ र यरूशलेमलाई आक्रमण गर्न अठोट गरेका छन्‌ भनी हिजकियालाई थाहा हुने बित्तिकै,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 सनहेरीबले यरूशलेम पनि आक्रमण गर्ने इच्‍छा गरेका जब हिजकियाले बुझे

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 सनहेरीबले यरूशलेमसित युद्ध गर्ने विचार राखेका छन् भनी हिजकियाले सुने।

See the chapter Copy




२ इतिहास 32:2

Follow us:

Advertisements


Advertisements