२ इतिहास 32:13 - पवित्र बाइबल13 निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 “म र मेरा पुर्खाहरूले अरू देश-देशका सबै मानिसहरूलाई के-कसो गर्यौं सो तिमीहरूलाई थाहै छैन? के यी जातिहरूका देवताहरूले मेरो हातबाट यिनीहरूका देशहरू बचाउन सके र? See the chapterसरल नेपाली पवित्र बाइबल13 म र मेरा पिता-पुर्खाले अरू जातिका मानिसहरूलाई के गरे, के त्यो तिमीहरू जान्दैनौ? के अरू कुनै जातिका देवताले ती मानिसहरूलाई अश्शूरका महाराजाका हातबाट बचाए? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “मैले र मेरा पुर्खाहरूले अरू देशका मानिसहरूलाई जे गरेका छौँ, के तिमीहरू जान्दैनौ? के ती जातिहरूका देवताहरूले मेरो हातबाट तिनीहरूको देशलाई कहिल्यै बचाउन सकेका थिए? See the chapter |