Online Bible

- Advertisements -




२ इतिहास 32:10 - पवित्र बाइबल

10 तिनीहरूले भने, “अश्शूरका राजा सनहेरीब यसो भन्नु हुन्छ, ‘तिमीहरू के कुरामा विश्वास गर्छौ जसले तिमीहरूलाई युद्धको स्थितिमा पनि यरूशलेममा बसिरहन सिकायौ?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 “अश्‍शूरका राजा सनहेरीब यो भन्‍दछन्‌: घेरा हालिएको यरूशलेममा बस्‍न तिमीहरूलाई कहाँबाट यस्‍तो साहस आयो?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 “म अश्‍शूरका महाराजा, सनहेरीब यो प्रश्‍न गर्दछु कि के कुराको भरोसामा तिमीहरू घेरामा परेका यरूशलेममा बस्‍न साहस गर्दछौ?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: तिमीहरूले कुन कुरामाथि भरोसा राखेर आफू यरूशलेमभित्र घेरा हालेर बसेका छौ?

See the chapter Copy




२ इतिहास 32:10

Follow us:

Advertisements


Advertisements