Online Bible

- Advertisements -




२ इतिहास 31:7 - पवित्र बाइबल

7 मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा सँग्रहको काम पूरा गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले तेस्रो महिनामा थुपार्न सुरु गरे, र सातौँ महिनामा सिद्ध्याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तेस्रो महिनादेखि भेटीहरू आउन थाले र चार महिनासम्‍म आइरहे र थुप्रै भए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले तेस्रो महिनामा थाकहरू लगाउन थाले, र सातौँ महिनामा सिद्ध्याए।

See the chapter Copy




२ इतिहास 31:7

Follow us:

Advertisements


Advertisements