Online Bible

- Advertisements -




२ इतिहास 31:20 - पवित्र बाइबल

20 यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 हिजकियाले यहूदाभरि नै यसरी काम गरे। परमप्रभु आफ्‍ना परमेश्‍वरका दृष्‍टिमा जे असल, ठीक र विश्‍वासयोग्‍य थिए, ती नै तिनले गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 सारा यहूदाभरि हिजकिया राजाले जे कुरा उचित र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याउनेथिए, ती गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हिजकियाले यहूदाभरि यसो गरेर याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे असल, ठिक र सत्य थियो, त्यही गरे।

See the chapter Copy




२ इतिहास 31:20

Follow us:

Advertisements


Advertisements