Online Bible

- Advertisements -




२ इतिहास 31:18 - पवित्र बाइबल

18 लेवीका नानीहरू, पत्नीहरू, छोरा अनि छोरीहरूले पनि सँग्रहका अंश पाउँथे। यसो सबै लेवीहरूका निम्ति गरिन्थे जसका नाउँ पारिवारिक इतिहासमा लेखिएका थिए। यस्तो भयो किनभने लेवीहरू सदैव स्वयंलाई पवित्र राख्न अनि सेवाका निम्ति तयार राख्नमा विश्वासी थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 यी वंशावलीका पुस्‍तकहरूमा नाउँ लेखिएका सारा समुदाय, तिनीहरूका पत्‍नी र छोराछोरीहरूसमेत, सबैलाई भाग बाँड़िएको थियो। किनभने तिनीहरूले आफू-आफूलाई विधिपूर्वक शुद्ध गर्दथे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरू सबैका नाम तिनीहरूका स्‍वास्‍नी, छोरा-छोरी र आश्रममा रहेका अरू प्राणीहरूका नामसहित लेखिएका हुन्‍थे किनभने तिनीहरू कुनै पनि बेला आफ्‍ना पवित्र सेवा कार्य गर्न तयार रहनुपर्थ्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूले सबै बालबच्‍चा, पत्नी र यी वंशावलीहरूमा सूचित भएका सम्पूर्ण समाजका छोराछोरीहरूलाई पनि सामेल गराए। किनकि तिनीहरू आफूलाई पवित्र पार्नमा विश्‍वासयोग्य थिए।

See the chapter Copy




२ इतिहास 31:18

Follow us:

Advertisements


Advertisements