२ इतिहास 31:11 - पवित्र बाइबल11 तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र ती तयार गरिए। See the chapterसरल नेपाली पवित्र बाइबल11 राजाको आज्ञा हुँदा तिनीहरूले मन्दिरको इलाकाभित्र भण्डार कोठाहरू बनाए See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हिजकियाले याहवेहको मन्दिरमा भण्डार-कक्षहरू तयार गर्ने हुकुम दिए; अनि तिनीहरूद्वारा ती तयार गरिए। See the chapter |