२ इतिहास 30:7 - पवित्र बाइबल7 तिमीहरू आफ्ना पिताहरू अनि दाज्यू-भाइहरू जस्तो नहोओ। परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्थ्यो, तर तिनीहरू उहाँको विरूद्ध फर्के यसर्थ परमप्रभुले मानिसहरूलाई तिनीहरू प्रति तिरस्कार गर्ने अनि तिनीहरूको बारेमा नराम्रो भन्ने बनाइदिनु भयो। तिमीहरू तिमीहरूका आफ्नै आँखाले देख्न सक्छौ कि यो साँच्चो हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरू आफ्ना पुर्खाहरू र तिमीहरूका कुटुम्बहरूजस्तै नहोओ। तिनीहरू त परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको विरुद्धमा विश्वासघाती भए, र परमप्रभुले तिनीहरूलाई त्रासका पात्र तुल्याउनुभयो। त्यो तिमीहरू आफैले देख्यौ। See the chapterसरल नेपाली पवित्र बाइबल7 आफ्ना पिता-पुर्खाहरू र अरू इस्राएली बन्धुहरू, जो परमप्रभु आफ्ना परमेश्वरप्रति अविश्वासयोग्य भए, त्यस्ता तिमीहरू नहोओ। तिमीहरूले देख्दै छौ, उहाँले तिनीहरूलाई कडा दण्ड दिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूका पुर्खा र सङ्गी इस्राएलीहरूझैँ नहोओ, जो याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरप्रति विश्वासघाती थिए; तिमीहरूले देखेकै छौ, उहाँले तिनीहरूलाई आतङ्कको पात्र बनाउनुभयो। See the chapter |