Online Bible

- Advertisements -




२ इतिहास 30:2 - पवित्र बाइबल

2 उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 राजा, तिनका अधिकारीहरू र यरूशलेममा भेला भएका सबै समुदाय दोस्रो महिनामा निस्‍तार-चाड़ मनाउन सहमत भएका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे।

See the chapter Copy




२ इतिहास 30:2

Follow us:

Advertisements


Advertisements