Online Bible

- Advertisements -




२ इतिहास 30:16 - पवित्र बाइबल

16 तिनीहरूले मोशा, परमेश्वरको मानिसको व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 तब परमेश्‍वरका जन मोशाले दिएको व्‍यवस्‍थाअनुसार तिनीहरू आ-आफ्‍नो नियत स्‍थानमा बसे। लेवीहरूबाट लिएको रगत पूजाहारीहरूले वेदीमा छर्के।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 परमेश्‍वरका मानिस मोशाका व्‍यवस्‍थाका आदेशअनुसार तिनीहरूले मन्‍दिरमा आफ्‍नो ठाउँ लिए। लेवीहरूले बलिदानका रगत पूजाहारीहरूलाई दिन्‍थे र पूजाहारीहरूले रगत वेदीमा छर्कन्‍थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब तिनीहरूले परमेश्‍वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के।

See the chapter Copy




२ इतिहास 30:16

Follow us:

Advertisements


Advertisements