२ इतिहास 30:14 - पवित्र बाइबल14 ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्रोन बेंसीमा फ्याँकि दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाए, अनि धूप बाल्ने वेदीहरू पनि हटाइदिए, र तिनलाई किद्रोनको खोल्सामा फ्याँकिदिए। See the chapterसरल नेपाली पवित्र बाइबल14 यरूशलेममा बलिदान चढाउन र धूप बाल्न चढाइएका सबै वेदीहरू तिनीहरूले बटुलेर किद्रोनको बेसीमा फ्याँकिदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए। See the chapter |