Online Bible

- Advertisements -




२ इतिहास 30:13 - पवित्र बाइबल

13 धेरै मानिसहरू दोस्रो महीनामा अखमीरे रोटीको चाड मनाउनका निम्ति यरूशलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 धेरै मानिसहरू, अर्थात्‌ एउटा साह्रै ठूलो समुदाय दोस्रो महिनामा अखमिरी रोटीको चाड़ मान्‍न यरूशलेममा भेला भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 दोस्रो महिना अखमिरी रोटीको चाड मान्‍न धेरै सङ्‍ख्‍यामा मानिसहरू यरूशलेममा भेला भए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो।

See the chapter Copy




२ इतिहास 30:13

Follow us:

Advertisements


Advertisements