Online Bible

- Advertisements -




२ इतिहास 30:12 - पवित्र बाइबल

12 यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई सँगठित तुल्याए जसद्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न परमेश्‍वरको हातले यहूदाका मानिसहरूलाई उक्‍साए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 परमेश्‍वरले यहूदामा काम गर्दै हुनुहुन्‍थ्‍यो र त्‍यहाँका मानिसहरूलाई राजा र भारदारहरूका आज्ञा मानी उहाँका आज्ञापालन गर्ने सङ्कल्‍पमा एक मत गराउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्‍वरका हात मानिसहरूमाथि थियो।

See the chapter Copy




२ इतिहास 30:12

Follow us:

Advertisements


Advertisements